नेप्से ३१ अंकले घट्यो, कारोबार कति ?  « Khabarhub

नेप्से ३१ अंकले घट्यो, कारोबार कति ? 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१ अंकले घटेको छ । आइतबार नेप्से १.१२ प्रतिशतले घटेर परिसूचक २७४९.८३ विन्दुमा पुगेको छ । 

नेप्सेमा भारी गिरावट आउँदा दिनभरमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आउँदा ९७ हजार १७४ पटक शेयर किनबेच भएको छ । 

१३ समूह मध्ये सबै समूह राताम्य भएको छ । सबैभन्दा बढी विकास बैंक समूह १.५९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : ३७ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा