तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा २ हजार ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।‍  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो प्रतितोला सुन २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ११ : १८ बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका