रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट « Khabarhub

रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रक्षा बमको संयोजकत्वमा जेन-जी फ्रन्ट गठन घोषणा गरिएको छ।

जेन-जी विद्रोहलाई संस्थागत गर्ने र राज्यसँग सम्झौता गर्न एजेन्डाहरू एकीकृत गर्ने उद्देश्यले यो फ्रन्ट स्थापना गरिएको हो।

प्रेस विज्ञप्ति जारी गरेर विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, सङ्घ र संगठन तथा सबै विद्रोहीप्रति सुभेक्षा तथा सद्भाव र सम्पूर्ण नेपाली नागरिकलाई एकता गर्ने उद्देश्यले फ्रन्ट गठन गरिएको जनाइएको छ।

हेर्नुहोस् सूची

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ८ : ४८ बजे

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक

पौवादुङमा हावाहुरी पीडितलाई राहत

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकाले हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय