माओवादीसँग मिलेर उत्पात गर्छाैँ भन्ने माधवहरू निस्केपछि नयाँ पार्टी बनाउँछौँ: झलनाथ खनाल « Khabarhub

माओवादीसँग मिलेर उत्पात गर्छाैँ भन्ने माधवहरू निस्केपछि नयाँ पार्टी बनाउँछौँ: झलनाथ खनाल


१४ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अब नयाँ पार्टी बनाएर राजनीति अघि बढाउने बताएका छन्।

आज शुक्रबार साँझ सम्पन्न केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गराएसँगै असन्तुष्ट रहेका खनालले नयाँ पार्टी निर्माणको घोषणा गरेका हुन्।

उनले खबरहबसँगको कुराकानीमा भने, ‘अहिले जेजे भयो त्यसमा मैले असहमति प्रकट गरिसकेको छु। मैले बोल्न खोज्ने बित्तिकै षड्यन्त्रमूलक ढंगले माइक काटियो। तानाशाही रूप देखाएर बैठक अन्त्य भयो।’

अब तपाईँ र तपाईँसहितका असन्तुष्ट पक्ष के गर्छ त? भन्ने प्रश्नमा उनले भने, ‘केके नै गर्ने भनेर माओवादीसँग एकता भन्ने माधवहरु गइसकेपछि हामी नयाँ पार्टी बनाउँछौँ।’

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार  ९ : २८ बजे

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष