काठमाडौं– रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा उत्रिएका छन् ।
उनीहरू नौ बुँदे माग राखेर ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् ।
आन्दोलित युवाहरूलाई इपिएस कोरिया शाखाकी निर्देशक बिन्दा आचार्यले उनीहरूका माग पूरा गर्न श्रम मन्त्रालयले पहल गर्ने बताइन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी





























प्रतिक्रिया