रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता « Khabarhub

रसुवा बाढीमा कोशी प्रदेशका १५९ जना बेपत्ता


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– रसुवा बाढीबाट कोशी प्रदेशका १३ जिल्लाका १५९ जना व्यक्ति हालसम्म सम्पर्कमा नआएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार १३, इलामका नौ, पाँचथरका एक, ताप्लेजुङका दुई, मोरङका १७, सुनसरीका १६, धनकुटाका दुई, सङ्खुवासभाका तीन, भोजपुरका तीन, उदयपुरका १६, ओखलढुङ्गाका २५, खोटाङका १०, सोलुखुम्बू ४२ जना सम्पर्कविहीन छन् ।

 उनका अनुसार हालसम्म पाँच जनाको उद्धार, २७ जना सम्पर्कमा आएका, एक जना उपचारमा रहेको तथा एक जना मृत फेला परेका थिए ।

बेपत्ता भएका नागरिक रसुवा, नुवाकोट, धाटिङलगायतका जिल्लामा रोजगारी, व्यापार, व्यवसाय, धार्मिक यात्रा तथा अन्य काममा सिलसिलामा रहेका बेला अचानक बाढीको चपेटामा परेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ४ : ५४ बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा