अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य


१६ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक पेट्रोलियम पदार्थको मूल्य जारी मूल्य नै कायम राखेको छ।
नेपाल आयल निगमले स्वचालित मूल्यवृद्धि सक्रिय भए पनि यसपटक रसुवा बाढीका कारण सिर्जित परिस्थितिलाई मध्यजनर राख्दै निगमनको सञ्चालक समितिको बैठकले मूल्यलाई यथावत नै राख्ने निर्णय गरेको हो।

अहिले पेट्रोल प्रतिलिटर ३ दशमलव ३४ रुपैयाँ, डिजेलमा ४ दशमलव ३३ रुपैयाँ, मट्टितेलमा १० दशमलव १९ रुपैयाँ, हवाई इन्धन ४ दशमलव ९६ रुपैयाँ, हवाई इन्धनमा ४ दशमलव ९६ रुपैयाँ, एलपी ग्यासमा ३५ दशमलव ६२ रुपैयाँ बढेर आएको छ। तर यसपटक भने मूल्य बढाइएको छैन ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलबार  ९ : ५९ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका