एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा « Khabarhub

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली घोषणा गरेको छ । क्यानले आइतबार यू-१९ नेपाली टोलीको घोषणा गरेको हो ।

प्रतियोगितामा सहभागिता जनाउने नेपाली युवा क्रिकेट टोलीको कप्तानी विपिन प्रसाद शर्माले सम्हाल्ने भएका छन् । यस पटकको १५ सदस्यीय नेपाली टोलीमा कप्तान विपिन प्रसाद शर्मासहित नीरज कुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सोनार, रोहित चन्द, निश्चल क्षेत्री र आशिष लुहार रहेका छन् ।

त्यस्तै, टोलीमा रोशन शाही, सूर्यांशु कोइराला, अभय यादव, सुशीलबहादुर रावल, नितेश कुमार पटेल, सुभम खनाल र सचिन भट्ट पनि स्थान बनाउन सफल भएका छन्।

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ६ : ५४ बजे

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति

पोखराले गुमायो पाचौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

प्रधानमन्त्री शाहको चेतावनी- उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ‘सही समय आएपछि सबैको गलत समय

पोखराका कप्तान कुशल भुर्तेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि