डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ « Khabarhub

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ५ मुडेमा पुस १४ गते सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले सिन्धुपाल्चोक, बाह्रबिसे गाउँपालिका ६ का ४२ वर्षीया मकरध्वज तामाङ, बाह्रबिसे ३ का ४५ को जितबहादुर तामाङ, सोही स्थानका ३५ वर्षीय छिरिङ दोर्जे लामा र २४ वर्षीया सबिना तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट नौ लाख ९५ हजार रुपियाँ बरामद गरेको छ ।

सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज पोखरेलका अनुसार उनीहरुको साथबाट दुई वटा मोटरसाइकल ६ थान मोबाइल र एक साथ चेकबुकसमेत बरामद भएको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ९ : १३ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई