धनकुटाको भेडेटार : अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको भीड (तस्बिरहरू) « Khabarhub

धनकुटाको भेडेटार : अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको भीड (तस्बिरहरू)


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी नेपालको पर्यटकीय स्थल धनकुटाको भेडेटारमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकहरूको भीड बढेको छ । 

यहाँ बिहीबार अंग्रेजी नयाँ वर्ष मनाउन स्वदेशी एवं विदेशी ( भारतीय ) पर्यटकको संख्या उल्लेख्य रुपमा देखिएको छ ।

छिमेकी देश भारतको बिहार राज्य र पश्चिम बंगाल लगायतबाट सो क्षेत्रमा नयाँ वर्ष मनाउन आउने गरेको स्थानीय व्यापारीहरूले बताए ।

भेडेटारमा पछिलो समय निर्माण गरिएको स्काइवाक सो क्षेत्रमा आउने  पर्यटकहरूको आकर्षणको केन्द्र समेत बन्दै आएको छ  ।

स्काइवाक गर्न र सो क्षेत्रको पर्यटकीय सुन्दरता हेर्न पूर्वका सहरहरू धरान, इटहरी, विराटनगरसहित झापा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, खोटाङलगायत आसपासका जिल्लाबाट आन्तरिक पर्यटक आउने गर्दछन् 

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ३ : २४ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको