साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेको छ । ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६२०.९२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आजको सेयर कारोबारमा विन लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने ग्लोबल आइएमई सम्मुनत योजना–२ बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । आज नेप्से घट्दा अन्य समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  ३ : १७ बजे

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार

प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय