इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त « Khabarhub

इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानले शनिबार गरेको आक्रमणपछि इजरायलको तेल अभिभ सहरमा कम्तीमा ४० वटा भवन क्षतिग्रस्त भएको खबर सार्वजनिक भएको छ।

हार्टेज अनलाइनले सहरको नगरपालिका स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार २०० भन्दा बढी बासिन्दालाई घरबाट सुरक्षित स्थानमा सारिएको छ।

उनीहरूलाई तेल अभिभका तीनवटा होटलमा अस्थायी रूपमा राखिएको छ।

आक्रमणपछि उद्धारकर्मी र सैनिकहरू घटनास्थलमा खटिएको तस्बिरहरू सार्वजनिक भएका छन्। एक इरानी मिसाइल सीधा प्रहार भएपछि भएको क्षतिको दृश्य ती तस्बिरहरूमा देखिन्छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : १८ बजे

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित