इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त « Khabarhub

इरानी आक्रमणबाट तेल अभिभमा ठूलो क्षति, कम्तीमा ४० घर क्षतिग्रस्त


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानले शनिबार गरेको आक्रमणपछि इजरायलको तेल अभिभ सहरमा कम्तीमा ४० वटा भवन क्षतिग्रस्त भएको खबर सार्वजनिक भएको छ।

हार्टेज अनलाइनले सहरको नगरपालिका स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार २०० भन्दा बढी बासिन्दालाई घरबाट सुरक्षित स्थानमा सारिएको छ।

उनीहरूलाई तेल अभिभका तीनवटा होटलमा अस्थायी रूपमा राखिएको छ।

आक्रमणपछि उद्धारकर्मी र सैनिकहरू घटनास्थलमा खटिएको तस्बिरहरू सार्वजनिक भएका छन्। एक इरानी मिसाइल सीधा प्रहार भएपछि भएको क्षतिको दृश्य ती तस्बिरहरूमा देखिन्छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  २ : १८ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)