युद्धग्रस्त इरानमा अझै पनि छन् ६ जना नेपाली « Khabarhub

युद्धग्रस्त इरानमा अझै पनि छन् ६ जना नेपाली


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई दिनदेखि इजरायली र अमेरिकी आक्रमण झेलिरहेको इरानमा अझै पनि ६ जना नेपाली रहेको खुलेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गर्दै इरानमा अझै पनि ६ जना नेपाली रहेको जनाएको छ।

परराष्ट्रका सहसचिव रामकाजी खड्काले इरानमा रहेका १० मध्ये ४ नेपाली फर्किए पनि अझै ६ जना त्यहीँ रहेको जानकारी दिएका छन् ।

सरकारले यसअघि नै इरानलाई लिएर ट्राभल एड्भाइजरी जारी गरिसकेको छ। परराष्ट्रका सहसचिव खड्काले युद्धपछि इरानसहित मध्यपूर्वमा आएको संकटका कारण त्यहाँस्थित नेपालीको अवस्थाबारे निरन्तर निगरानी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ५५ बजे

ओलीको तर्क : अहिले पनि एमाले २०७९ को रास्वपाभन्दा ठूलै छ, आत्तिनु पर्दैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी

गुण र दोषका आधारमा सरकारलाई सहयोग हुन्छ : सांसद अर्याल 

काठमाडौं– नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका

कुमारी बैंकद्वारा मास्टरकार्ड सेवाको औपचारिक शुभारम्भ

काठमाडौं– कुमारी बैंक लिमिटेड मास्टरकार्ड सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस विजयी

काठमाडौं– राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा

ओलीको घोषणा : जाँचबुझ आयोगको प्रतिवेदन निन्दनीय र खेदजनक, स्वीकार्दैनौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र