दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड « Khabarhub

दुबई एयरपोर्टमा फेरि विस्फोट, कम्तीमा चारजना घाइते, यात्रुबीच भागदौड


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

यूएई- संयुक्त अरब इमिरेट्सको दुबईमा फेरि विस्फोट भएको समाचार आएको छ। अल जजिराको रिपोर्टअनुसार सहरका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनिएको छ।

उता दुबई विमानस्थलमा पनि आक्रमण भएको छ। दुबईस्थित दुबई इन्टरनेशनल एयरपोर्टमा भएको आक्रमणमा चारजना घाइते भएका छन्।

घटनासँग सम्बन्धित केही भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। एक भिडियोमा एक युवतीको अनुहारबाट रगत बगिरहेको देखिन्छ ।

अर्को भिडियोमा एकजना युवकले टाउकोबाट बगेको रगत रोक्ने प्रयास गरिरहेको दृश्य छ। अर्को भिडियोमा विमानस्थलका कर्मचारी र यात्रु हतारिँदै बाहिर निस्किरहेको देखिन्छ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ६ : ३० बजे

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु