प्रि ओपन सेसन : झिनो अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ०.५४ अंकले बढेर २८५१.६४ को बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.६२ अंक बढेको छ ।

यस सेसनमा ७२ कम्पनीको १३ हजार ८१२ कित्ता शेयर खरिदबिक्री हुँदा ८८ लाख ८३ हजार ७९३ रुपैयाँ ८० पैसाबराबरको कारोबार भएको छ ।

जसमा २६ कम्पनीको मूल्य बढ्दा २७ स्टकको मूल्य घटेको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ११ : ०० बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह