कानुनमन्त्री गौतमद्वारा बिक्रम बाबा मन्दिरमा पूजाआराधना « Khabarhub

कानुनमन्त्री गौतमद्वारा बिक्रम बाबा मन्दिरमा पूजाआराधना


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम चितवन राष्ट्रिय निकुञ्ज भित्रको कसरा क्षेत्रमा अवस्थित बिक्रम बाबा मन्दिरको दर्शनका साथै पूजाआराधना गरेकी छन् । 

मन्त्री गौतमले आफ्नो निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्ने निकुञ्जभित्र रहेको बिक्रम बाबा मन्दिरको दर्शनका साथै पूजाआराधना गरेकी हुन्।

मन्त्री गौतमले विक्रमबाबा मेलामा सहभागी भई सालको रूखको फेदमा पूजा–अर्चना गरेकी थिइन्भने प्रकृति–पूजासँग जोडिएको यस परम्पराले वन, नदी तथा प्राकृतिक स्रोतप्रति संरक्षणको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेकी थिइन् । हरेक वर्ष चैतेदशैंदेखि १५ दिनसम्म चल्ने बिक्रम बाबा मन्दिरको पूजा आराधनामा हजारौं भक्तजन पुग्ने गर्दछन् ।

बिक्रम बाबा मन्दिरलाई स्थानीय रूपमा धार्मिक आस्थाको केन्द्रका रूपमा लिइन्छ । बिक्रमबाबाको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : १० बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा