बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै « Khabarhub

बिस्का: जात्राका लागि श्री भैरवनाथको रथ निर्माण हुँदै


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकाको प्राचीन शहर भक्तपुरमा मनाइँदै आएको १५०० वर्षभन्दा पुरानो ऐतिहासिक एवम् सांस्कृतिक ‘बिस्का: जात्रा’ नजिकिएसँगै  श्री भैरवनाथको रथ निर्माण कार्य तीव्र रुपमा अगाडी बढेको छ ।

 विस्का: भक्तपुरमा ८ रात ९ दिनसम्म मनाइने गरिन्छ । काठमाडौँ उपत्यकाको पुरानो परम्परागत सांस्कृतिक जात्रामध्ये बिस्का: जात्राका लागि तान्त्रिक विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीनतले श्री भैरवनाथको रथ निर्माण कार्यका लागि अहिले स्थानीय गुठियारहरु लागि परेका छन् ।

लिच्छवीकालदेखि सुरु भएको यो ऐतिहासिक जात्राको पहिलो दिन श्रीभैरवनाथ र श्रीभद्रकालीको रथ तानेर सुरु गरिन्छ । यसपालिको बिस्का: जात्रा यही चैत्र २७ गतेदेखि सुरु हुनेछ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : ५५ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र