तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य « Khabarhub

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य


१८ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला तीन लाख १० हजार १०० रुपैयाँमा खरिद–बिक्री भएको छापावाला सुनको मूल्य आजका लागि भने तीन लाख १० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

भन्सार दरमा १० प्रतिशत थप भएपछि आइतबार सुन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि भएको थियो ।

यस्तै, चाँदीको मोल तोलामा १० रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला पाँच हजार ३४५ रुपैयाँमा खरिद बिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ३५५ रुपैयाँ तय भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  १२ : १५ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको