दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी « Khabarhub

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


936
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको घरमै पुगेको छ । उनको भक्तपुरस्थित घरमा ठूलो संख्यामा प्रहरी पुगेको छ ।

आइतबार दिउँसो पत्रकार सम्मेलन उनले गरी हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलन चर्काउने घोषणा गरेका थिए ।

सामाजिक सद्भाव भड्काएको आरोपमा प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो ।

दुर्गां प्रसाईंलाई यसअघि पनि भड्काउ अभिव्यक्ति दिएको आरोपमा सरकारले पटक पटक पक्राउ गर्ने गरेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १० : ३९ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान