रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने « Khabarhub

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


१७ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

भोटेकोशी बाढीका कारण सिंगो देश प्रभावित भएको विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । 

दिउसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीको सम्बोधन रहेको उनको सचिवालय सदस्य सुरेन्द्र बजगाईँले जानकारी दिए ।
 
प्रधानमन्त्रीको गत १० गते सदनमा सम्बोधन गर्ने कार्यतालिका थियो । उनी प्रश्न उत्तर कार्यक्रममा सहभागी हुँदै थिए तर रसुवा र चीनको सिमानामा भीषण बाढी आएपछि उनको कार्यक्रम रोकिएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  १२ : ४५ बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया