भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत « Khabarhub

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर हालसम्म ११ सय १४ शव भेटिएको जानकारी दिएका छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिने क्रममा उनले हालसम्म ११ सय १४ वटा शव भेटिएको बताए । उनले जसमध्ये ९५ वटा शवको मात्रै पहिचान भएर परिवारको जिम्मा लगाइएको बताए ।

उनले त्यतिका शव रसुवाको टिमुरे, स्याफ्रुबेंसी, नुवाकोटको त्रिशूली बेत्रावती, त्रिशूली बजार र देवीघाटमा ठूलो संख्यामा शव भेटिएको बताए । उता धादिङ, चितवन र गोरखा जिल्लास्थित त्रिशूली नदी तटीय क्षेत्रमा पनि धेरै शव भेटिएको उनले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १ : ३६ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल