बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा « Khabarhub

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि गल्छीतर्फ प्रस्थान गरेका छन्।

बाढी गएको आठ दिनपछि उनी प्रभावित क्षेत्रको अवस्था बुझ्न र स्थानीयको अवस्थाबारे जानकारी लिन गल्छी गएका हुन्।

ओलीको सचिवालयका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा भएको क्षति, उद्धार तथा राहतको अवस्थाबारे स्थलगत जानकारी लिन ओलीले प्रभावित क्षेत्रको निरीक्षण गर्ने बताइएको छ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : ०० बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल