प्रधानमन्त्रीले संसद्मा भने : ११ सय १५ जनाको शव भेटियो, ३ हजार ९१६ अझै बेपत्ता « Khabarhub

प्रधानमन्त्रीले संसद्मा भने : ११ सय १५ जनाको शव भेटियो, ३ हजार ९१६ अझै बेपत्ता


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा अहिलेसमम एक हजार ११५ जनाले ज्यान गुमाएको प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई जनाकारी दिएका छन् ।

तीमध्ये ९५ वटा मात्रै शव पहिचान भएकाले परिवारको जिम्म लगाइएको प्रधानमन्त्री शाहले बताए ।

उनका अनुसार अहिलेसम्म तीन हजार ९१६ जना स्वदेशी तथा विदेशी नागरिक बेपत्ता छन् । २९२ घाइतेलाई घटनास्थलबाट उद्धार गरेर अस्पताल लगिएका मध्ये १८२ जना डिस्चार्ज भएका छन् । यो एक सातामा ११ हजार ९९२ जनाको उद्धार भएको प्रधानमन्त्री शाहले बताए ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  २ : २४ बजे

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल