विष्णु माझीले ल्याइन् तीज गीत « Khabarhub

विष्णु माझीले ल्याइन् तीज गीत


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका विष्णु माझीले तीज गीत ‘घरबार’ ल्याएकी छन् । हरेक तीजमा नयाँ गीत ल्याउने गरेकी उनले बुधबार नयाँ गीत सार्वजनिक गरेकी हुन् ।

उनले यो पटक पनि आफ्नो पुरानै छविलाई निरन्तरता दिएकी छन् । उनले महिना सहनशीलताबारेको गीत ल्याएकी हुन् ।

वैदेशिक रोजगारीका क्रममा श्रीमान् अपाङ्ग भएपछि दैनिकीमा आएको कष्टबारेमा गीतको भिडियो बनेको छ । गीतको भाव विपरीतको भिडियो निर्माण गरी ‘महिला सहनशक्ति’ देखाउन खोजिएको छ ।

यस गीतको रचनाकार र संगीतकार सुन्दरमणि अधिकारी हुन् । उनकै निर्देशनमा भिडियो तयार भएको हो ।

गायिका माझी गोप्य जीवनशैलीले दर्शकको चासोमा रहेकी कलाकार हुन् । यस कारण पनि उनको सिर्जनाले बजारमा बढी चर्चा पाउँछन् । उनले दर्जनौं लोकप्रिय गीत दिएकी छन् ।

भिडियो :

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  ५ : ४७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको