भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग « Khabarhub

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग


१७ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु आठ लाख २५ हजार सहयोग प्रदान गरेको छ ।

विद्यालयका प्रिन्सिपल श्यामसिंह मौनीका अनुसार विद्यालयले प्रधानमन्त्री राहत कोषमा रु सात लाख ५० हजार, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनमार्फत ५० हजार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपालमार्फत रु २५ हजार सहयोग रकम प्रदान गरेको छ ।

“विद्यालयकोतर्फबाट रु तीन लाख ५३ हजार आठ र शिक्षक तथा कर्मचारीकोतर्फबाट रु दुई लाख ४४ हजार ७५२ सहयोग हस्तान्तरण गरेका छौँ”, प्रिन्सिपल मौनीले भने, “विद्यालयमा अध्ययनरत विद्यार्थीबाट सङ्कलन भएको रु दुई लाख २७ हजार २४० गरी कुल आठ लाख २५ हजार रकम बाढीपीडितका लागि सहयोग गरिएको हो ।” उक्त राहत रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा दाखिला गरिएका हो ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार  १० : ३१ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न