काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
शुकरबार भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेको सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।
सभामुख अर्याल आइतबार प्रस्थान गर्नेछन् ।














प्रतिक्रिया