काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग गर्दै शुक्रबार साँझ काठमाडौंको वसन्तपुरमा प्रदर्शन तथा भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सामूहिक दीप प्रज्वलन गरिएको छ ।
सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेर जलवायु न्याय, वातावरण संरक्षण तथा विपद् प्रभावितको अधिकारका पक्षमा ऐक्यबद्धता जनाएका थिए ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


































प्रतिक्रिया