पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार « Khabarhub

पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार

खराब नतिजा भोग्नुपर्ने आईसीसीको चेतावनी


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार गरेको छ। त्यहाँको सरकारले आधिकारिक ट्वीटर (एक्स) मार्फत् पाकिस्तानले विश्वकपमा सहभागिता जनाए पनि भारतविरुद्धको खेल नखेल्ने घोषणा गरेको हो।

विश्वकपका लागि श्रीलंका गए पनि भारतविरुद्धको खेल नखेल्ने त्यहाँको सरकारले जनाएको हो।

विश्वकप अन्तर्गत भारतसँग हुने फेब्रुअरी १५ खेल नखेल्ने घोषणा पाकिस्तानले गरेको हो। यता आईसीसीले भने भारतसँगको खेल बहिष्कार गरे नतिजा भोग्नुपर्ने चेतावनी दिएको छ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  ६ : ४७ बजे

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको