इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो « Khabarhub

इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानमाथि आक्रमणपछि इन्धनको मूल्यमा बढेको छ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेसँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको हो।

एसियाली ऊर्जा बजारमा इन्धनको मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो।

बिबिसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ७९.३० डलर पुगेको हो, जुन करिब ९ प्रतिशतको वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा तेल भर्नेको भीड बढ्दै गएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ६ : ३३ बजे

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा

रवि लामिछानेको रिट लगातार ‘हेर्दाहर्दै’मा, आइतबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको

सरकारलाई कांग्रेसको सुझाव : भ्रष्टाचार छानबिनलाई पहिलो प्राथमिकता दिनू

काठमाडौं– नेपाली कांग्रेसले भ्रष्टाचारसम्बन्धी विभिन्न प्रकरणको छानबिनलाई पहिलो प्राथमिकता दिएर

जेन-जीका नाममा जलाइएको गोदावरी हल पुनःनिर्माणमा बल्ल जुट्यो सरकार

काठमाडौं- राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सरकारले ४ वर्ष

त्रिसठ्ठीभन्दा बढी सांसदले लिए मातृभाषामा शपथ

काठमाडौं– आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यहरूले शपथ लिएका