आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन « Khabarhub

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई इराक छाड्न चेतावनी दिएको छ।

इरान समर्थित मिलिशिया समूहले २४–४८ घण्टाभित्र आक्रमण गर्न सक्ने जनाउँदै दूतावासले इराक छाड्न भनेको हो । त्यहीकारण अमेरिकी नागरिकलाई तत्काल इराक छोड्न आग्रह गरिएको छ।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेका थिए। त्यसपछि ट्रम्पले युद्धका लक्ष्यहरू सार्वजनिक गरेका थिए।

अहिले ती लक्ष्य कति पूरा भए र के अझै बाँकी छ भन्नेबारे विश्लेषण भइरहेको छ। यसबीचमा इरानले मध्यपूर्वका अधिकांश देश र अमेरिकी सैन्य बेसहरूमाथि आक्रमण गरिरहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  १२ : ३० बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली