अर्थसंक्षेप : भारतको सहयोगमा थप विकास परियोजना अघि बढ्ने, राजस्व चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गरिने र इन्धन संकटले भुटानमा जनजीवन कष्टकर « Khabarhub

अर्थसंक्षेप : भारतको सहयोगमा थप विकास परियोजना अघि बढ्ने, राजस्व चुहावट नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गरिने र इन्धन संकटले भुटानमा जनजीवन कष्टकर


१९ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।

बिहीबार अर्थ मन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

 सिजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

कृषि सिकाइको पाठशाला बन्दै कडरिया एकीकृत कृषि फर्म

कृषि प्रतिको अनिच्छासँगै युवा पलायनका कारण खेतबारीहरू बाझिँदै गरेका वास्तविकतामा तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकीकृत कृषि फर्म भने कृषि जान्न र बुझ्न चाहने जो कोहीका लागि राम्रै पाठशाला बनेको छ ।

एकै स्थानमा कृषिका विविधतासँगै सम्भावनालाई प्रत्यक्ष अवलोकन गर्न पाइने यस फर्ममा कुल २७ रोपनी क्षेत्रफलमा बहुप्रजातिका कृषिजन्य उत्पादन गरिँदै आइएको छ ।

शिक्षण पेसामा लामो समय विताएका वासुराज कडरियाले आफू पेसामा रहँदैदेखि सुरु गरेको कृषिकर्मीलाई सेवा निवृत्त जीवनमा अझै सकृयताका साथ त्यसलाई व्यवस्थित गराउँदै ल्याएका हुन् ।

भारतको सहयोगमा नेपालमा ७ विकास परियोजना अघि बढ्ने, समझदारी पत्रमा हस्ताक्षर

राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

नदी कटान रोक्न जैविक तटबन्ध

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहिबार  ७ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको