बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर « Khabarhub

बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने अभियानअन्तर्गत आज बालाजु र माछापोखरी क्षेत्रमा पनि डोजर चलाउन सुरु गरिएको छ।

स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित निकायको समन्वयमा सञ्चालन भइरहेको यस अभियानमा नदी किनार तथा सार्वजनिक जमिन ओगटेर बनाइएका घरटहरा, पसल र अन्य अस्थायी संरचना हटाउने काम अघि बढाइएको हो।

यसअघि हिजो बल्खु, वंशीघाट, गोंगबु लगायतका विभिन्न स्थानमा पनि डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइएको थियो।

 

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १० : १६ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने