अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू)  « Khabarhub

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 


१९ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका क्षेत्रमा डोजर चलाउन सुरु भएको छ ।

करिडोर क्षेत्रका अतिक्रमित जमिनमा बनेका घरटहरा, पसल तथा अन्य संरचना हटाउने काम सुरु भएसँगै यहाँका बासिन्दाले आफ्नो घर पनि भत्किने आशंकामा घरका भित्तामा जग्गाधनी प्रमाणपत्र टाँस्न थालेका छन्। 

डोजर आउने सूचना पाएपछि आफ्नो स्वामित्व प्रमाणित गर्नका लागि घरघरमा यस्तो प्रमाणपत्र टाँसिएको स्थानीयले बताएका छन्।

सरकारले नदी किनार तथा सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ।  

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  १० : ४० बजे

इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी

रियाद– इरानसँग जारी तनाव र युद्धको प्रभाव साउदी अरबसम्म पुगेपछि

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही वैशाख १७ गते रुकुम

तीन करोड ६२ लाख खर्चेर डुडियाघाटमा पक्की पुल

गलकोट– बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरा र काठेखोला गाउँपालिका–४ तग्राम जोड्नका

रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता

मस्को– रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभ र इरानका विदेशमन्त्री सैयद अब्बास

भन्सार जाँच कडाइले वीरगञ्जमा चहलपहल बढ्यो

वीरगञ्ज– सबैजसो याममा गुलजार हुने वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौल