भारतीय विदेशमन्त्रीसँग रविको भेट « Khabarhub

भारतीय विदेशमन्त्रीसँग रविको भेट


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।

बिहीबार नयाँ दिल्लीमा सभापति रविले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा भारतीय विदेशसचिव विक्रम मिस्री पनि सहभागी छन् । मिस्री केही समयअघि नेपाल आउने चर्चा थियो ।

यद्यपि प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट हुने निश्चित नभएपछि उनको नेपाल भ्रमण स्थगित भएको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ५ : ३५ बजे

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा– सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी

निफ्राद्वारा ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सेयरधनीहरूका लागि नगद

 तनहुँ सेवा समाज यूएईद्वारा दुई लाख सहयोग

दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था

एसीसी प्रिमियर कप : बहराइनविरुद्ध नेपालको सानदार जित

काठमाडौँ– कप्तान सन्दीप लामिछानेकोको प्रभावशाली बलिङमा एसीसी प्रिमियर कप क्रिकेटमा

विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति

काठमाडौं– बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय