दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण « Khabarhub

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण


१९ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायण मन्दिर दीप प्रज्वलन गरिएको छ ।

पूर्वनवयुवराज हृदयेन्द्र शाह, पूर्वराजकुमारी पूर्णिका, कीर्तिकालगायत राजपरिवारका सदस्यहरूले दिवंगत राजा वीरेन्द्र, रानी ऐश्वर्यासहित राजपरिवारका सदस्यलाई श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेका हुन् ।

२०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा मारिएका राजपरिवारका सदस्यको सम्झनामा दीप प्रज्वलन गरिएको हो । पूर्वराज परिवारका सदस्यहरूले चतुर्व्यूह नारायण मन्दिरको दर्शन पनि गरेका छन्।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १० : १८ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना