गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त « Khabarhub

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त


१८ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् । पछिल्लो समय बीबीसी नेपाली सेवामा कार्यरत उनी धनगढीका स्थायी बासिन्दा हुन् ।

रावल बीबीसीमा जोडिनुअघि ग्यालेक्सी फोरके, न्यूज २४ लगायतका मिडियासँग आबद्ध थिए ।

पत्रकारिता लगायतका विषयमा रावलले मास्टर डिग्री गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ५ : ०४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको