तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा « Khabarhub

तस्बिरमा हेर्नुहोस्, पोखरामा निकालिएको बोलबम यात्रा


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पोखरा– साउनको तेस्रो सोमबार पर्यटकीय राजधानी पोखरामा बोलबम निकालिएको छ ।

पोखराको गाइघाटदेखि केदारेश्वर मन्दिरसम्म भक्तजन पैदल बोलबम यात्रामा निस्कन्छन् । गाइघाटबाट सेती नदीको जल लिएर भक्तजनले केदारेश्वर मन्दिरमा चढाउँछन् ।

करिब ८ किलोमिटर टाढाको मन्दिरसम्म अधिकांश भक्तजन खालीखुट्टा पुग्छन् । पोखराका स्थानीय, तराई र भारतबाट रोजगारीको सिलसिलामा पोखरामा रहेकाहरु बोलबममा सहभागी हुने गरेका छन् ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  १ : २१ बजे

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी