संसदमै लडे सांसद खड्का « Khabarhub

संसदमै लडे सांसद खड्का


१८ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधि सभा बैठकमै ढलेका छन् । आफ्नो भनाइ राखेर बसे लगत्तै उनी बैठकमा ढलेका हुन् ।

उनलाई प्राथमिक उपचार गरिएको छ । सार्वजनिक लेखा समितिका सभापति समेत रहेका खड्का ढलेपछि उनलाई अरु सांसदहरूले सहयोग गरेर संसद सचिवालयतर्फ लगेका थिए । 

बल्ड प्रेसर बढेर उनी सिटबाट लडेका हुन् ।
 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार  ३ : ०६ बजे

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा