टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै जनकपुर « Khabarhub

टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै जनकपुर


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

टस जितेसँगै जनकपुरले विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको छ । अब विराटनगरले निर्धारित ओभरमा प्रतिस्पर्धात्मक योगफल बनाउने लक्ष्यसहित ब्याटिङ गर्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १२ : ११ बजे

भुवन केसीको अन्तर्वार्तामाथि सुस्मिताको प्रश्न : फिल्मको प्रचारमा व्यक्तिगत सम्बन्धको चर्चा किन ?

काठमाडौं– फिल्म रिलिज हुन लाग्दा कलाकारले दर्शकलाई आफ्नो फिल्मबारे जानकारी

वार्ताको संकेतबीच इरानको केशम टापुमा अमेरिकी आक्रमण

तेहरान – इरानसँग आठ महिनादेखि जारी द्वन्द्व अन्त्य गर्न वार्तामा

अमेरिकी मध्यावधि निर्वाचन : कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

वासिङ्टन– अमेरिकामा कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मङ्गलबार

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

भद्रपुर– मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३/८४ को

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ ।   प्रधानमन्त्री