दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै « Khabarhub

दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

 सामान्यतया हप्तामा एक र बढीमा दुई दिन बस्ने मन्त्रिपरिषद्को बैठक बडादसैँको लामो सार्वजनिक बिदापछि आज बस्न लागेको हो । 

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  १२ : ३१ बजे

युक्रेनमा रुसी हवाई आक्रमण, २६ जनाको मृत्यु

किभ– युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयलाई लक्षित

सोलुखुम्बु हेलिकप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचेमा दुई हेलिकप्टर एकापसमा ठोक्किँदा

माधव नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र

मतपत्र अलग राख्ने ट्रम्प प्रशासनको प्रयास अस्वीकार

एजेन्सी– अमेरिकाको सर्वोच्च अदालतले क्यालिफोर्नियामा हजारौँ मतपत्र अलग राख्न बाध्य