काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीचको खेल हेर्न समर्थक मंगलबार त्रिवि क्रिकेट मैदान पुगेका छन् ।
टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले जनकपुरलाई १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी




























प्रतिक्रिया