बालेन फेरि चुनावी अभियानमा झापामा « Khabarhub

बालेन फेरि चुनावी अभियानमा झापामा


२० माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साह चुनावी अभियानमा जुटेका छन् ।

मंगलबार बिहान बालेनले रास्वपा कमल गाउँ पालिकाका वडा सभापतिसँग छलफल गरेका छन् । उनले चुनावी अभियानमा झापाका विभिन्न क्षेत्रका व्यक्तित्वसँग भेटघाट गर्दै मतदाताका समस्या सुन्दै आएका छन् ।

एक साता लामो पश्चिम भ्रमण सकेर काठमाडौं फर्किएका बालेन फेरि झापा पुगेका हुन् ।

बालेन फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने भएकाले पनि बालेनको चर्चा चुलिएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ९ : ४९ बजे

झापामा बालेनले भने– काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले

बसको ठक्करबाट एकजनाको मृत्यु

चितवन– चितवनको इच्छाकामनामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

ओलीको अस्पताल योजना लोकप्रियतामै सीमित : घोषणा ३९६, निर्माण ६५ 

काठमाडौं – नेपालमा गणतन्त्र आएपछि चार पटक प्रधानमन्त्री बन्ने अवसर

देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ५ का