मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू) « Khabarhub

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि गएरातिबाट प्रचारप्रसारको मौन अवधि लागू भइसकेको छ ।

मौन अवधिमा कुनै पनि माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष र विपक्षमा समाचार सम्प्रेषण गर्न पाइने छैन ।

निर्वाचनको दिन नजिकिएसँगै आफ्नो क्षेत्रबाट बाहिर रहेका मतदाताहरू फर्किने क्रम जारी रहेको छ ।

मत हाल्नका लागि काठमाडौंबाट बाहिरिने बसपार्कहरूमा बिहानैदेखि आ–आफ्नो जिल्लातर्फ प्रस्थान गर्नेहरूको भीड लागेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १० : ५५ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो