पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू) « Khabarhub

पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्बिरहरू)


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा मंगलबार दिउँसो आगलागी भएको छ।

जिल्ला प्रहरीका अनुसार भरखरै आगलागी सुरु भएको हो। घटनास्थलमा अहिले दमकल र प्रहरी टोली परिचालन गरिएको छ र आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ

अहिलेसम्म आगलागीको कारण पत्ता लागिसकेको छैन। थप जानकारी आउन बाँकी छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ४ : १० बजे

नारायणघाट–बुटवल सडकखण्डमा दुबो रोपिँदै

नवलपुर– चार लेनमा विस्तार सम्पन्न भएको नारायणघाट–बुटवल सडकको बीचमा रहेको

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर ८ गते मंगलबार सन् २०२६

आज २०८३ साल मङ्सिर ८ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ८ गते मंगलबार सन् २०२६

कमला स्नानका तीर्थयात्रीका लागि विशेष रेल सेवा सञ्चालन हुने

जनकपुर – कमला नदीमा पूर्णिमा व्रत तथा कार्तिक स्नान गर्न