क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेको निधन « Khabarhub

क्यान्सर रोग विशेषज्ञ डा.प्रकाशराज न्यौपानेको निधन


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ तथा अनुभवी क्यान्सर रोग विशेषज्ञ (सर्जिकल अन्कोलोजिस्ट) डा.प्रकाशराज न्यौपानेको निधन भएको छ। 

विगत एक वर्षदेखि कोल्यान्जियो कार्सिनोमा रोगसँग संघर्ष गरिरहेका ६४ वर्षीय डा. न्यौपानेको शुक्रबार बिहान उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको हो । 

पाटन अस्पतालमा क्यान्सर रोग विशेषज्ञ डा.अरुण शाहीको नेतृत्वमा उपचार भइरहेका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । 

सर्जिकल अन्कोलोजीमा पीएचडी गरेका उनी नेपालका स्थापित र  क्यान्सर विशेषज्ञका रूपमा चिनिन्थे ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १२ : ०९ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा