नेतृत्व फेर्न माग गर्दै एमाले नेताहरूलाई फूलको थुंगा (तस्बिरहरू) « Khabarhub

नेतृत्व फेर्न माग गर्दै एमाले नेताहरूलाई फूलको थुंगा (तस्बिरहरू)


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेन-जी आन्दोलन र फागुन २१ को चुनावी धक्काले करिब थला परेको नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस तीव्र भएको छ ।

खासगरी सुहाङ नेम्बाङलाई संसदीय दलको चुनाव लड्न नदिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितले गरेको हर्कतका कारण आजित युवाहरूले नेतृत्व परिवर्तनको बहस चर्काएका हुन् ।

महासचिव पोखरेलको पुत्लासमेत जलाएका युवाहरूले शुक्रबार च्यासलमा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन पुगेकाा नेताहरूलाई फूलको थुंगा दिएका छन् ।

उनीहरूले अब यही शैलीमा एमाले चलिरहे सकिने भन्दै प्रदर्शनलाई निरन्तरता दिँदै शुक्रबार फूलको थुंगा बाँडेका हुन्। उनीहरूले सचिवालय सदस्यहरूलाई फूल दिएर दबाब बढाएका हुन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : ३८ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

असोज– नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल

यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

कर्णाली– कर्णाली प्रदेशका यातायात कार्यालयहरूबाट आर्थिक वर्ष २०८२–८३ मा ३५

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति