अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान « Khabarhub

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान


२० बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा गरेका छन् ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी लामिछानेले फिल्म निर्माणको घोषणा गरेका हुन् ।

लभस्टोरी जनरामा बन्ने यस फिल्ममा भुवन केसी, जितु नेपाल र रियान गिरी शीर्ष भूमिकामा रहने बताइएको छ । नवनायिका प्रतिमा थापा पनि फिल्मको शीर्ष कलाकार रहेको बताइएको छ ।

लभ स्टोरी फिल्मको निर्माणको घटेकाले आफू यस जनरामा आकर्षित भएको लामिछाने बताए ।

रियान गत फिल्म ‘होस्टल ३’बाट अभिनयमा पाइला चालेका कलाकार हुन् । युवा पुस्तामा उनी लोकप्रिय छन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  २ : ३८ बजे

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको