दार्चुलाको दुम्लिङमा ८५ दिनमै झोलुङ्गे पुल तयार, उद्घाटन गरेर काठमाडौं फर्किए हर्क « Khabarhub

दार्चुलाको दुम्लिङमा ८५ दिनमै झोलुङ्गे पुल तयार, उद्घाटन गरेर काठमाडौं फर्किए हर्क


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई दार्चुलाको दुम्लिङमा तयार भएको झोलुङ्गे पुल उद्घाटन गरेर काठमाडौं फर्किएका छन् ।

८५ दिनमै निर्माण सम्पन्न भएको उक्त झोलुङ्गे पुल उद्घाटन गरेर उनी शुक्रबार काठमाडौं फर्किएका हुन् ।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  १२ : १७ बजे

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका

त्रिशूलीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम निकाल्ने २९ जना पक्राउ

धादिङ– त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम

रसुवा बाढी : ६१६ शव फेला, २ हजार ३०१ जनाको उद्धार

काठमाडौँ– रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा परी

राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका