एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात « Khabarhub

एनभीएलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात


१९ भाद्र २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले बिजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दै सगरमाथा स्म्यासर्सले बिजयी सुरुवात गरेको हो । खेलमा सगरमाथाले मधेशलाई २५–२१, २५–२१ र २३–२५ र २५–१५ ले पराजित गरेको हो ।

भदौ २७ गतेसम्म सञ्चालन हुने एनभिएलमा ६ टोली सहभागी छन् । सबै टोलीले सिंगल राउन्ड रोबिनका आधारमा लिग खेल्नेछन् । लिगको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ । 

दोस्रो र तेस्रो स्थानका टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । पहिलोपटक आयोजना भएको एनभिएलमा नेपाली भलिबल इतिहासकै सर्वाधिक २० लाख रुपैयाँको विजेता पुरस्कार घोषणा गरिएको छ ।
 

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ७ : ०७ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६